नोबेलका सञ्चालक शर्मामाथि सिंहदरबारभित्रै दुर्व्यवहार, पाँच जना पक्राउ
पुस ३०, २०७८काठमाडौँ- काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका संचालक डा. सुनिल शर्मामाथि सिंहदरबारभित्रै दुर्व्यवहार भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलसँगको छलफल सकेर शिक्षा मन्त्रालयबाट बाहिरिँदै गर्दा शर्मामाथि दुर्व्यवहार भएको हो । दुर्व्यवहार गरेको आरोपमा ५ जना विद्यार्थी पक्राउ परेका छन् । उनीहरूमध्ये दुईजना एकीकृत समाजवादीनिकट विद्यार्थी नेताहरू हुन् । ए
सबै पढ्नुहोस