बुद्ध एयरकाे सर्वेक्षण रिपाेर्ट : खाेप लगाइसकेका यात्रु ९५ प्रतिशत
पुस २९, २०७८काठमाडौँ- नेपालमा हवाई यात्रा गर्नेमध्ये ९५ प्रतिशत यात्रुले कोरोनाविरूद्धको खोप लगाइसकेको बुद्ध एयरको एक सर्वेक्षणले देखाएको जनाएको छ । बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका पाइएको उक्त कम्पनीले जनाएको छ । उक्त कम्पनीले १ हजार ८ सय ९५ यात्रुमाथि गरिएको सर्वेक्षणमा १ हजार ७ सय ९
सबै पढ्नुहोस