१७ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व, यी हुन् नवनिर्वाचित अध्यक्ष
पुस २५, २०७८काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेको शुक्रबार शुरु ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेको छ । हालसम्म विभिन्न १७ जिल्ला र दुई गैरभौगोलिक सर्वसम्मत अध्यक्ष छानिएका छन् । अध्यक्ष ओलीको गृहजिल्ला झापामा दीपक कार्की सर्वसम्मत अध्यक्षमा चयन भएका छन् भने नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा पनि अश
सबै पढ्नुहोस