×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘८३’ को दुई दिनको कलेक्सन ३१ करोड

‘८३’ को दुई दिनको कलेक्सन ३१ करोड

पुस ११, २०७८

काठमाडौँ- रणवीर सिंह र दीपिका पादुकोण अभिनित चलचित्र ‘८३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रले रिलिजको दोस्रो दिन शनिबार बक्स अफिसमा करिब १६ करोडको कलेक्सन गरेको छ । पहिलो दिन चलचित्रले करिब १५ करोड कमाएको थियो । यस हिसाबले चलचित्रले २ दिनमा करिब ३१ करोडको बक्स अफिस कलेक्सन गरेको छ ।

सबै पढ्नुहोस