प्रधान सेनापति शर्मा १३ दिन बिदामा, उपचारका लागि भारत जाँदै
पुस १६, २०७८काठमाडौँ- प्रधान सेनापति महारथी प्रभुराम शर्माको पुस १८ गतेदेखि ३० गतेसम्म १३ दिन बिदा स्वीकृत भएको छ । स्वास्थ्य उपचारका लागि भारत जान लागेपछि १४ दिन बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सो अवधिमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतमा स्वास्थ्य परीक्षण गर्नेछन् । प्रधान सेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको
सबै पढ्नुहोस