एपीएफ र एनआरटीबीच ३-३ गोलको बराबरी
पुस ९, २०७८काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टीम एपीएफ र न्युरोड टीम एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा एनआरटी तीन पटकको अग्रतालाई जोगाउन असफल भयो । एनआरटीका लागि दर्शन गुरुङले दुई गोल गरे । ३२औँ मिनेटमा मेसुकेको क्रसमा दर्शन गुरुङले हेडबाट पहिलो गोल गरेको
सबै पढ्नुहोस