जनयुद्ध दिवसमा बिदा नदिएपछि कार्यपालिका बैठकमै रोक
फाल्गुण ५, २०८०कालिकोट- कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिनेश सज्याललाई कार्यपालिका बैठकमा बस्न रोक लगाइएको छ । रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले जनयुद्ध दिवसका दिनमा वडा कार्यालय खुला गरेको र जनयुद्ध दिवसका दिनमा बिदा नगरे भन्दै कार्यपालिका बैठकमा बस्ने अधिकार नभएको भन्दै बाहिर जान आदेश दिएको पाइएको छ । फागुन १ गते रास्कोट नगरपालिकाले
सबै पढ्नुहोस