आईसीसी क्रिकेट लिग–२ : नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
फाल्गुण ३, २०८०काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा आज नेपालले नामिबियासँग खेलिरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । लिग–२ अन्तर्गतको पहिलो खेलमा दुवै टोली जित निकाल्दै सुखद
सबै पढ्नुहोस