गोपीकृष्ण सिनेमा हल बन्द गर्ने घोषणा
माघ २६, २०८०काठमाडौं - गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् । वि.सं २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिजलाई बन्द गर्ने
सबै पढ्नुहोस