अदालतको समस्याबारे सत्तारुढ गठबन्धनले छिट्टै धारणा तय गर्छ : प्रचण्ड
कार्तिक १३, २०७८जनकपुर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतमा देखिएका समस्याबारे सत्तारूढ गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन्। शनिवार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गठबन्धनका नेताहरू आआफ्ना काममा व्यस्त रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलो भएको भन्दै अब छिट्टै यसबारे धारणा तय गर्ने बताए ।
सबै पढ्नुहोस