अछाममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते
असोज २५, २०७८काठमाडौँ- अछाममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-१ मा गएराति साढे ११ बजेतिर जीप दुर्घटना भएको हो । विनायक बजारतर्फ फर्किँदै गरेको से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ को उपचारका क्रममा मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा गम्भ
सबै पढ्नुहोस