×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाललाई हराउदै मलेसिया एसीसी प्रिमियर कपको फाइनलमा

नेपाललाई हराउदै मलेसिया एसीसी प्रिमियर कपको फाइनलमा

फाल्गुण ४, २०८०

काठमाडौं - एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल  मलेसियासँग ४ विकेटले पराजित भएको छ । शुक्रबार घरेलु टोली मलेसियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट नै बाहिरिएको हो ।  नेपाल प्रतियोगिताको फाइनल पुग्न मात्र असफल भएको छैन, एसिया कप क्रिकेटमा छनोट हुने अवसर समेत गुमाएको छ ।  नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । 

सबै पढ्नुहोस