अष्ट्रेलिया उडेका गायक नितेशजंग पासपोर्ट हराएपछी हङकङबाटै फर्किए नेपाल
फाल्गुण १, २०८०काठमाडौँ - चर्चित गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ फर्किएका छन् ।‘द रिबर्थ’ सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका उनि हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि उनी काठमाडौँ फर्किनु परेको हो । ६६ घण्टा ट्रान्जिटमै बिताएका उनले पासपोर्टको खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत मागे पनि नभेटेपछि काठमाडौँ फर्कन
सबै पढ्नुहोस