नेपाल–चीन सीमा अध्ययन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
असोज १०, २०७८काठमाडौं- नेपाल–चीन सीमा अध्ययन गर्न बनेको समितिले आफ्नो अध्ययन प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको छ । लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो । समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा नेपाल–चीन सीमासम्बन्धी अध्ययन प्रतिवेदन गृहमन
सबै पढ्नुहोस