पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी र हरित लगानीमा जाेड
भदौ २३, २०७८काठमाडौँ- लगानी बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा दिगो पूर्वाधार विकास तथा सार्वजनिक निजी साझेदारी अवधारणा मार्फत पूर्वाधार विकासका अवसर र चुनौतीबारे दुईवटा बेग्लाबेग्लै सत्रहरु संचालन भए । राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्वनाथ पौडेलको अध्यक्षतामा ‘नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा पहिलो सत्र सम्पन्न भयो । उक्त सत्रमा एशिय
सबै पढ्नुहोस