×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओखलढुंगामा जिप दुर्घटना एकको मृत्यु, नाै जना घाइते

ओखलढुंगामा जिप दुर्घटना एकको मृत्यु, नाै जना घाइते

भदौ २७, २०७८

काठमाडौँ - ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना भएको छ  । दुर्घटनामा परि एकको मृत्यु भएको छ भने नाै जना घाइते भएका छन् । दुर्घटनामा परि बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनामा परि घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं। २ का चालक वर्ष ३० का केशव कटवाल, काभ्रे जिल्ला ध

सबै पढ्नुहोस