मौसम पूर्वानुमान विश्वसनीय बनाउन मन्त्री भुसालको आग्रह
भदौ ९, २०७८ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेका छन् । बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्ने बताइन् । विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु पर
सबै पढ्नुहोस