×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजिनामा दिदैँ कोशीका मुख्यमन्त्री कार्की

राजिनामा दिदैँ कोशीका मुख्यमन्त्री कार्की

असोज २०, २०८०

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राजीनामा दिने भएका छन् । सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि मुख्यमन्त्री कार्कीले राजिनामा दिन लागेका हुन ।  विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ।  प्रदेश सभा बैठक सुरु भएको छ ।    

सबै पढ्नुहोस