अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन गर्दै अस्कल
असोज १६, २०८०काठमाडौं- अमृत क्याम्पस(अस्कल)को आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही असोज १७ देखि १९ सम्म काठमाडौंमा वैज्ञानिक सम्मेलन हुने भएको हो । सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल (आईसीएलईएएसएम) को आयोजना हुन लागेको हो । अन्तर्राष्ट्रियस्तरका विषयविज्ञ, अनुसन्धानकर्ताहरूका साथै राष्ट्रका विषयविज्ञ, अनुसन्धानकर्ता र विभिन्न विश्वविद्यालयका विद्यार्थीह
सबै पढ्नुहोस