संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा
भदौ २७, २०८०काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद मङ्गलबार अबेर न्यूयोर्क आइगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारीअनुसार परराष्ट्रमन्त्री साउदले आजदेखि राष्ट्रसङ्
सबै पढ्नुहोस