रियल मड्रिडमाथि बार्सिलोनाको जित
साउन १४, २०८०काठमाडौं-मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई हराएको छ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियललाई ३–० ले हराएको हो । दुवै टोली नयाँ सिजनको तयारीका लागि यूएस टूरमा रहेका छन् । खेलमा अग्रता उसमान डेम्बेलेको गोलमा १५ औं मिनेटमा बार्सिलोनाले लिएको थियो ।
सबै पढ्नुहोस