अत्याधुनिक इटाली पेस्तोलसहित ३ जना पक्राउ
जेठ १, २०८०काठमाडौं- अत्याधुनिक इटाली दुई थान पेस्तोलसहित प्रहरीले धरानबाट तीन जनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको विशेष ब्यूरोको टोली र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पेस्तोल लुकाउने धरान-१७ का दाजुभाइ २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान-१५ का २४ वर्षीय रोहित राईलाई पेस्तोलसहित पक्राउ गरेको हो। धरान उपमहानगरपालिका-१५ विशाल
सबै पढ्नुहोस