स्रोत नखुलेको भारतीय रुपैयाँसहित अमित पक्राउ परे
बैशाख १९, २०८०काठमाडौं- पर्सामा एकजना भारतीय नागरिक स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । वीरगंज महागरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंहलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँ
सबै पढ्नुहोस