अध्यक्ष ओलीले भेटे प्रधानमन्त्री प्रचण्ड
पुस १५, २०७९काठमाडाैँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हाे । भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएकाे बुझिएको छ । बिहीबार ओलीको नेतृत्वमा सरकार सञ्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संय
सबै पढ्नुहोस