अभिनेत्री शर्मा चलचित्र बोर्डको महिला समितिमा नियुक्त
पुस १४, २०७९काठमाडाैं- अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई नियुक्त गरेका हुन् । महिला चलचित्रकर्मीको हक, अधिकार, आधिकारिक सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक हिंसा, शोषण एवं विभेदविरुद्ध चेतना बढाउनका लागि महिला चलचित्रकर्मी शसक्तिकरण
सबै पढ्नुहोस