धनगढीमा ग्रेडरले च्यापेर बालिकाको मृत्यु, विद्यार्थी र स्थानीय आन्दोलित
मङ्सिर १५, २०७९काठमाडौँ । धनगढीमा ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ वर्षीया चेतना साउँद रहेकी प्रहरीले जनाएको छ। उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउँदलाई सामान्य चोट लागेको थियो।
सबै पढ्नुहोस