डोटीमा वडाध्यक्ष जोशीको निधन
मङ्सिर १५, २०७९काठमाडौँ- डोटीको पूर्वी चौकी गाउँपालिका ६, गाजरीका वडाअध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार वडाध्यक्ष जोशीको निधन भएको हो । रत्तचापका बिरामी रहेका जोशीको घर फर्किने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत अबस्थामा रहेको जिल्ला अस्पताल डोटीका डा.सोहन शाहले जा
सबै पढ्नुहोस