सरकारमा जाने विषयमा अहिले नै सोचेका छैनौँ : रवि लामिछाने
मङ्सिर ८, २०७९चितवन- चितवन क्षेत्र नं २ बाट निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने विषयमा अहिले नै सोच बनाइनसकेको बताए । जितपछि सभापति लामिछानेले भने, ‘निर्वाचनको सम्पूर्ण नतिजा नआइसक्दा यस विषय सरकारमा जानेमा कुनै निर्णय गरेका छैनौँ ।’ उनले निर्वाचनको परिणामले आफ्नो पार्टीलाई कुन साइजमा राख्नेछ अहिले नै भन्न न
सबै पढ्नुहोस