तनहुँ १ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित
मङ्सिर ८, २०७९काठमाण्डौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर तनहुँ १ बाट निर्वाचित भएका हुन् । नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दि
सबै पढ्नुहोस