×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तनहुँमा जिप दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

तनहुँमा जिप दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

जेठ ११, २०८२

तनहुँ - पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिबार राति करिब साढे ११ बजे उक्त जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप मादी नदी पुलको रेलिङ भाँचेर नदीमा खसेको थियो।

सबै पढ्नुहोस