यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
कार्तिक २६, २०७९पञ्चाङ्ग वि.सं. कार्तिक २६, २०७९ । ई.सं. १२ नोभेम्बर २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४३ कछलागा । नल दक्षिणायन शरद । शनिबार मार्ग कृष्णपक्ष । तिथि- चतुर्थी, २०:३४ बजे उप्रान्त पञ्चमी । नक्षत्र- मृगशिरा, ७:०२ बजे उप्रान्त आर्द्रा । योग- सिद्ध, २२:२१ बजे उप्रान्त साध्य । करण- वव ७:३८ बजेदेखि वालव, २०:३४ बजे उप्रान्त गर । चन्द्रराशि मिथुन । आनन्दादि योग वज्र । दिनमान २७।०० । सूर्योदय ६:२३ । सूर्यास्त १७:११ ।
सबै पढ्नुहोस