पल शाहद्वारा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्चमा पुनरावेदन
कार्तिक २५, २०७९काठमाडौं- नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । हाल तनहुँ कारागारमा रहेका उनले आज (शुक्रबार) आफ्नो कानुन व्यवसायीमार्फत पुनरावेदन दिएका हुन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वा
सबै पढ्नुहोस