सर्वोच्चको आदेशमा लोकसेवा आयोगको परीक्षा स्थगित
बैशाख २९, २०८२काठमाडौं - सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत नवौँ तहको परीक्षा स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश जारीपछि प्रदेश लोकसेवा आयोगले हाललाई उक्त परीक्षा स्थगित गरेको हो । आयोगले अप्राविधिक÷प्राविधिक पद्हरुको ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनमा हुने बढुवा र कार्य क्षमताको मूल्याङ्कनद्वारा हुने ब
सबै पढ्नुहोस