नेपाली सिमेन्ट र प्लाइ भारतमा निर्यात गर्ने बाटो खुल्यो
चैत २१, २०८१काठमाडौं - भारतले नेपाली सिमेन्ट र प्लाइउडको ब्यूरो अफ इन्डियन सर्टिफिकेट ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ । भारतले ‘बीआईएस’प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । प्रमाणपत्र नवीकरणसँगै सिमेन्ट र प्लाइउडसँगै जस्तापाताको निर्यात गर्ने बाटो खुलेको छ ।
सबै पढ्नुहोस