शताब्दीपुरुष जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
असोज २५, २०७९काठमाडौं - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। उनको ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। अस्पतालले सोमबार प्रेस विज्ञप्ति जारी गरी जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको छ।
सबै पढ्नुहोस