लगातारको वर्षाले पूर्वीनवलपरासीका १४४ घर डुबानमा
असोज २२, २०७९काठमाडौं – निरन्तर वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका १४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो । उहाँका अनुसार बाढीका कारण गैंडाको
सबै पढ्नुहोस