×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ४५ जनामा कोरोना संक्रमण, ७० जना कोरोनामुक्त

थप ४५ जनामा कोरोना संक्रमण, ७० जना कोरोनामुक्त

असोज १३, २०७९

काठमाडौँ- थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २६७८ नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३०७ र एन्टिजेनबाट १३७१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट २० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। 

सबै पढ्नुहोस