पर्यटकीय गन्तव्य बन्दै ‘पञ्चकन्या झरना’
असोज ११, २०७९बनेपा- ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ । पनौती–मल्पी-रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर
सबै पढ्नुहोस