हंगेरीलाई हराउँदै इटाली नेसन्स लिगको फाइनल फाेरमा
असोज ११, २०७९काठमाडौं- युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा जित हात पार्दै इटालीले फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे छ । उसले घरेलु टाेली हंगेरीलाई २–० ले पराजित गर्दै लिग `ए´ अन्तर्गत समूह तीनकाे शीर्ष स्थानमा रहँदै फाइनल फाेरमा स्थान सुरक्षित गरेकाे हाे । पुस्कास एरिनामा इटालीलाई जित दिलाउन गियाकाेमाे रास्पडाेरी र फेडेरिकाे डिमार्काेले एक/एक गाेल
सबै पढ्नुहोस