×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संस्थापनविरुद्ध कांग्रेसको शेखर समूहले खबरदारी सभा गर्दै

संस्थापनविरुद्ध कांग्रेसको शेखर समूहले खबरदारी सभा गर्दै

असोज ८, २०७९

काठमाडौं- नेपाली कांग्रेस संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ । डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।

सबै पढ्नुहोस