बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?
असोज ७, २०७९काठमाडौं- नेपाली बजारमा आज (शुत्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २००
सबै पढ्नुहोस