माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्ले जनायो आपत्ति
असोज २, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रममा अभिव्यक्त गरेका धारणाप्रति विश्व हिन्दू परिषद नेपालले आपत्ति जनाएको छ । आफ्नै पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले हिन्दू धर्मलाई आघात पुग्ने गरी अराजक धारणा व्यक्त गरेको भन्
सबै पढ्नुहोस