महाअभियोगको टुंगो नलागेसम्म जबरा सर्वोच्च अदालतमा काममा फर्कन मिल्दैन : पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ
असोज २, २०७९सर्वोच्च अदालतमा चण्डेश्वर श्रेष्ठ- वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताउनु भएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भईरहेका बेला आईतबार सर्वोच्च
सबै पढ्नुहोस