अध्यक्ष ओलीद्वारा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
बैशाख ९, २०७८काठमाडौं - नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मदननगर बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ । बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान भवन शिलान्यास गरेका हुन् । एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेता प
सबै पढ्नुहोस