चार सांसदभएको नाउपा ले पायो मन्त्रि
चैत १७, २०७९काठमाडौं- राज्यको उच्च पदमा पुग्नेहरु शपथग्रहणपछि कोही शहीदका मूर्तिमा माला लगाउन पुग्छन्, कोही मन्दिर, मस्जिद इत्यादिमा आस्था जताउन पुग्छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ भने मन्त्री बन्नेबित्तिकै कैदी पति रेशम चौधरी भेट्न जेलमा पुगिन् । रञ्जिता आज शुक्रबार विस्तारित मन्त्रिपरिषदमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणम
सबै पढ्नुहोस