×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

पुस २९, २०७९

काठमाडौँ- सुनको मूल्य पुन: यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

सबै पढ्नुहोस