राप्रपा लिङ्देनको नेतृत्वमा सरकारमा जाने
पुस २९, २०७९काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ । लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने सम्भावना बलियो भएपछि राप्रपा सरकारमा जान लगभग तयार भएको हो । सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालयमा दाबी राख्दै आएको छ । राप्रपाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा प
सबै पढ्नुहोस