घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन नेकपा एसले पठायो स्वागत पत्र
पुस २८, २०७९काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसाललाई बुधवार साँझ नेकपा एसले पत्र पठाउँदै प्रवेश गर्न पत्र पठाएको हो। एमाले छाडेर मंसिर-४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा रूपन्देही-१ बाट प्रतिनिधिसभा चुनाव लडेका भुसाल केही दिनमै पार्टीमा प्रवेश गर्ने तयारी रहेको इनी निकट श्रोतले
सबै पढ्नुहोस