न्याय माग्दै माइतीघरमा धर्ना बसेकालाई गहृमन्त्रीको आश्वासन : दोषीलाई कारबाही गरेरै छाड्छु
पुस ३०, २०७९काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताले आफबाट गरेको अपेक्षा मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यारालाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेकी रुवी खानलाई भेटेर गहृमन्त्री लाछिमानेले दोषीलाई कारबाही गर्ने आश्वासन दिएका हुन् । ‘मलाई नेपाली जनताले अपेक्षा गरेर पठाएका छन् ।
सबै पढ्नुहोस