विमान दुर्घटना : यथाशक्य छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन
माघ १, २०७९काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथा सक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन्। गृह सचिव, शान्ति सुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटना स्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी द
सबै पढ्नुहोस